Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • चिनियाँ राष्ट्रपति सीले भने – चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ

    चिनियाँ राष्ट्रपति सीले भने – चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको आज बिहान अमेरिकाबाटचीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो

    भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताएकोनेपालका लागि चीनियाँ दूतावासले जनाएको



    प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा प्रवर्द्धन गर्न चीनसँग मिलेरकाम गर्न इच्छुक रहेको बताए । यस्तै,  चिनियाँ राष्ट्रपति सी ले चीननेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताए ।



    सीले नेपालचीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार