Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • न्याय परिषद्‌ले गर्‍यो ३६ जिल्ला न्यायाधीश नियुक्त

    न्याय परिषद्‌ले गर्‍यो ३६ जिल्ला न्यायाधीश नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । न्याय परिषद्ले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

    परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मंगलबरको बैठकले उक्त निर्णय गरेको हो ।



    बैठक सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नका लागि बसेको थियो । तर सहमति नभएपछि जिल्ला अदालततिर छलफल अघि बढेको थियो।



    निर्णयअनुसार खुल्लातर्फ २८ र विज्ञापनमार्फत् हुन नसेको पूर्तिमा ७ र परीक्षाबाट १ गरी ३६ जनालाई नियुक्न गर्ने निर्णय बैठकले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार