Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दरबारमार्गबाट १५ किलो सुन र २ थान पेस्तोल बरामद, घटना शंकास्पद

    दरबारमार्गबाट १५ किलो सुन र २ थान पेस्तोल बरामद, घटना शंकास्पद

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले  सुन जस्तै देखिने १५ किलो  धातु र २ थान पेस्तोल बरामद गरेको छ ।

    शंकास्पद रुपमा हिडिरहेका व्यक्तिलाई प्रहरीले दरबारमार्गबाट पिछा गर्दा झोला फलेर भागेका थिए ।



    प्रहरीले उक्त झोला खोलेर हेर्दा १५ किलो सुन र २ थान पेस्तोल भेटाएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ । तस्करको समूहलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार