Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशित

    कांग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशित

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 7.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन गरेको छ ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पुस्तिकामा नेपाली कांग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान समावेश गरिएको जानकारी दिए ।



    यस्तै पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा समेटिएको उनले जानकारी दिए ।



    कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली कांग्रेसकाबीच भिन्नता, आगामी दिनमा कांग्रेसले गर्ने र गर्नसक्ने योजनाहरुलगायका विषय पुस्तिकामा समावेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार