Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • नेम्वाङको निधनप्रति एमाले सचेतक बर्तौला भन्छन् – हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं

    नेम्वाङको निधनप्रति एमाले सचेतक बर्तौला भन्छन् – हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेम्वाङको निधनसँगै एउटा अभिभावक गुमाएको बताएका हुन् ।

    ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङज्यू,’ उनले लेखेका छन् ।



    हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।



    नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार