Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ज्यान मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

    ज्यान मुद्दाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    बागलुङ । प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई ४ वर्षपछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको मोतिहारी विहार प्रदेश घरभइ हाल बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ बस्ने ३४ वर्षीय राम बामबाबु कुमार रहेका छन् ।



    कुमारलाई बागलुङ जिल्ला अदालतले अपहरण, शरीर बन्धक तथा ज्यान पार्ने उद्योग मुद्धामा २०७६ साल असार २५ गते २ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाको फैसाला सुनाएको थियो ।



    इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट खटिएको टोलीले कुमारलाई पक्राउ गरी लगत कट्टाको लागि सोमबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार