Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    सत्ता गठबन्धन पाँच वर्ष टिक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 1.1K
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।

    समाजवादी मोर्चाको सन्देशसभाका लागि विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पाँच वर्ष यही गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।



    मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार