Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री किरातीको गुनासो – राम्रो काम गर्नेलाई ‘स्टन्ट’ भनेर खिसी गर्ने प्रवृत्ति छ

    मन्त्री किरातीको गुनासो – राम्रो काम गर्नेलाई ‘स्टन्ट’ भनेर खिसी गर्ने प्रवृत्ति छ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको बताएका छन् ।

    पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।



    उनले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरे ।



    बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ट गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार