Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एसिया क्षेत्र छनोट : फाइनलमा पुग्न आज नेपाल थाइल्यान्डसँग खेल्दै

    एसिया क्षेत्र छनोट : फाइनलमा पुग्न आज नेपाल थाइल्यान्डसँग खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपाल आज थाइल्यान्डसँग भिड्दै छ ।

    खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियामा शुरु हुनेछ ।



    समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेल्न लागेका हुन् ।



    आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी–२० छनोटमा पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार