Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 594
    SHARES

    काठमाडौं । संसदीय समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएका हुन् ।



    आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई संसदीय समितिको बैठकमा बोलाइएको थियो ।



    तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार