Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • अण्डाको विषयमा विवाद हुँदा कुटपिट गरी हत्या

    अण्डाको विषयमा विवाद हुँदा कुटपिट गरी हत्या

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 2.3K
    SHARES

    संकेतिक तस्विर

    मोरङ । मोरङ प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ बरमपुराका ५१ वर्षीय नरेश मेहता र उनकी श्रीमती ४९ वर्षीया कुमारी तामाङ रहेका छन्।



    सोही ठाउाका ७० वर्षीय हरि कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार साँझ दुवै जनालाई पक्राउ गरिएको हो।



    कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच विवाद हुँदा कुटपिट भएको थियो।

    झगडापछि दुवै पक्ष आ–आफ्नो घरमा गएकोमा हरि कुमालको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार