Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्डले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।



    प्रधानमन्त्री र अध्यक्ष ओलीबीच संसद‍्मा पेश गर्ने विधेयकका बारेमा छलफल भएको बताइएको छ।



    प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

    उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार