Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोरोना मुक्त हुनेको संख्या १३ हजार १२८ पुग्यो, आजमात्रै ७५ जना डिस्चार्ज

    कोरोना मुक्त हुनेको संख्या १३ हजार १२८ पुग्यो, आजमात्रै ७५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा थप ७५ जना कोरोना भाइरस संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कुल संक्रमित मध्ये ७०.५ प्रतिशत कोरोना संक्रमण मुक्त भएर घर फर्केका मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    नेपालमा अहिलेसम्म ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार