Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गुलाटीसँग विवाह बन्धनमा बाँधिइन् निरुता

    गुलाटीसँग विवाह बन्धनमा बाँधिइन् निरुता

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । नायिका निरुता सिंहले गत बिहीबार आफ्नो विवाह भएको सार्वजनिक गरेकी छन् ।

    भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग लगन गाँठो जोडेको भन्दै उनले सामाजिक संञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।



    सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्।



    मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्।

    उनले पति गुलाटीको बारेमा अरू बताएकी छैनन् । उनी मुम्बइमा सामान्य व्यवसाय गरेर बसेका व्यक्ति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार