Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • डा. केसीले सरकारलाई दिए तीन साताकाे अल्टिमेटम

    डा. केसीले सरकारलाई दिए तीन साताकाे अल्टिमेटम

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरि सरकारलाई तीन साताकाे अल्टिमेटम दिएका छन्। उनले ३ वटा माग राख्दै पूरा नगरे सत्याग्रह गर्ने चेतावनी पनि दिए ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पु-याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्रि सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिएका हुन् ।



    जुम्लामा रहेका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।



     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार