Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा, संयुक्त गोष्ठीदेखि मार्चपाससम्म

    विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा, संयुक्त गोष्ठीदेखि मार्चपाससम्म

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।

    विप्लव नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को सुरुदेखि नै विरोध गर्दै आएको थियो ।



    काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गरिने बताइएको छ ।



    असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गरिने भएको छ । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार