काठमाडौं । स्वास्थ्य सेवा विभागले १० जना सुरक्षागार्ड करारमा मागेको छ ।
विभागले टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षागार्ड मागेको हो ।
त्यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ।
इच्छुक व्यक्ति तथा संस्थाले असोज १५ गतेसम्म आवेदन दिन पाउनेछन्।
Leave a Reply