Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एसिया क्षेत्र छनोट : नेपाल र बहराइन खेल्दै

    एसिया क्षेत्र छनोट : नेपाल र बहराइन खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा आज नेपाल र बहराइन खेल्दैछन् । खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ ।

    हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।



    प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् ।



    समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार