एजेन्सी । चीनले आजदेखि पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नभएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अब चीन भित्रिने पर्यटकका लागि कोभिड–१९ को परीक्षण अनिवार्य नरहेको बताएका हुन् ।
कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण हटेको उनले बताए ।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको सङक्रमण देखा परेको थियो ।
Leave a Reply