Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिहंदरवारमा

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिहंदरवारमा

    अनलाइन नेपाल
  • सोमबार, ११ भाद्र २०८०
  • 558
    SHARES

    काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बैठक सुरु भएको हो ।



    बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, मन्त्री, मूख्यमन्त्री, मूख्य सचिव, सचिव ज्यूहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।



    बैठकमा अहिले योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले प्रस्तुति राखिरहेका छन् ।  बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार