काठमाडौं । नेपाल प्रहरीका ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।
हेर्नुहोस् सरुवा सूची :
Leave a Reply