काठमाडौं । नेपाली कांग्रेसका ८ जना मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू, महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य र वाणिज्य आपूर्तिमन्त्री रमेश रिजाल सहभागी छन्।
अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् ।
Leave a Reply