Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • चीनतिर पनि बिजुली बेच्‍ने तयारी गरिरहेका छौं : प्रधानमन्त्री प्रचण्ड

    चीनतिर पनि बिजुली बेच्‍ने तयारी गरिरहेका छौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 579
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने बताएका छन् ।

    भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,’केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं ।’



    उनले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताए । उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार