Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठबारे संसदीय सुनुवाइ आज हुँदै

    प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठबारे संसदीय सुनुवाइ आज हुँदै

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 519
    SHARES

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई संसदीय सुनुवाइ समितिले आज छलफलका लागि बोलाएको छ ।

    संसदीय सुनुवाइ समितिले उनलाई आज बिहान साढे ११ बजेका लागि बोलाएको हो । समितिले आजै श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग पनि छलफल गर्दैछ ।



    उजुरीकर्तासँग बिहान साढे १० बजे र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तोकिएको छ । श्रेष्ठविरुद्ध इमेलबाट तीनवटा उजुरी परेका छन् ।



    गएको साउन २४ गते समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार