Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • एमाले सचेतक बर्तौला भन्छन् – संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हो

    एमाले सचेतक बर्तौला भन्छन् – संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको हो

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 744
    SHARES

    बुटवल । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद खुलाउने जिम्मेवारी र दायित्व सरकारको भएको बताएका छन् ।

    बुटवलमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।



    उनले जनताबाट चुनिएका सांसदहरुले संसदमा आफ्ना मागहरु राख्दा प्रतिपक्षले संसद अवरोध गर्‍यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको बताए ।



    साथै उनले संसद अवरोधको मुख्य कारक सरकार र गठबन्धन भएको जिकिर गरे । संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार