काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजासहित स्वागत गरेको छ ।
पर्यटन बोर्डले बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरेको हो ।
आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्।
जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो ।
Leave a Reply