Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बुहारी कुट्ने ससुरा प्रहरी फन्दामा

    बुहारी कुट्ने ससुरा प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 3.5K
    SHARES

    बर्दिया । प्रहरीले बुहारी कुट्ने ससुरा नियन्त्रणमा लिएको छ ।

    बर्दियाको बारबर्दिया नगरपालिका-११ जयनगरकी २४ वर्षीया प्रमिला थारुलाई अमानवीय शैलीमा कुटपिट गर्ने ५३ वर्षीय भरथरी चौधरीलाई नियन्त्रणमा लिएको हो ।



    भरथरीले प्रमिलालाई अमानवीय शैलीमा कुटपिट गरेका थिए । उनको कुटाई टिकटकमा भाइरल नै भयो ।



    भाइरल भिडियोका आधारमा प्रहरीले बुहारी कुट्ने ससुरालाई खोजी गर्दै नियन्त्रणमा लिएको हो ।

    सोही भिडियोको आधारमा ईलाका प्रहरी कार्यालय बाँसगढीले भरथरीलाई नियन्त्रणमा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार