Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने सरकारको निर्णय, शाही परिवारलाई पुरस्कृत गरिने

    बहुचर्चित क्वार्ज क्रिस्टल गोरखा दरबारमा राख्ने सरकारको निर्णय, शाही परिवारलाई पुरस्कृत गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.4K
    SHARES

    गोरखा । गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।



    ५२ किलो ३३० ग्रामको सो रत्नपत्थरलाई गोरखकाली मन्दिरमा भगवतीको शिलाका रुपमा राख्ने निर्णय भएको बताइएको छ ।



    साथै सो रत्नपत्थर पुस्तौँदेखि सुरक्षित राखेकामा घरधनी राममाया शाहीको परिवारलाई पुरस्कृत गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार