Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • अरिङ्गालको टोकाइबाट गुल्मीमा एक जनाको मृत्यु

    अरिङ्गालको टोकाइबाट गुल्मीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    गुल्मी । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जना युवाको मृत्यु भएको छ।

    जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको मृत्यु भएको हो।



    सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए।



    घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीले जनाउको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार