Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • कांग्रेसले भन्यो – सुन तस्करीको छानबिन सीआईबीबाटै टुंग्याउनुपर्छ

    कांग्रेसले भन्यो – सुन तस्करीको छानबिन सीआईबीबाटै टुंग्याउनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 690
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।



    बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।



    प्रमुख सचेत लेखकले भने,‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ।’

    न तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

    सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानूनी कार्य भइरहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार