Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • स्रोत नखुलेको १६ लाख १३ हजारसहित कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

    स्रोत नखुलेको १६ लाख १३ हजारसहित कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ ।

    अख्तियारको बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए ।



    विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको थापाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार