Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

    सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनत पार्टीलाई पुनः सरकारमा ल्याउन मोदीलाई मन्त्रीबाट फिर्ता बोईएको हो ।



    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए।



    मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार