Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङमा भारतीय युवा मृत फेला

    मोरङमा भारतीय युवा मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 879
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङमा एक जना भारतीय युवा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा आइतबार दिउँसो भारतीय युवा मृत फेला परेका हुन् ।



    भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    खानको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। इलाका प्रहरी कार्यालय पथरीको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ।

    भारतीय नागरिक खानले भाँडावर्तन बनाउने फ्याक्ट्रीमा काम गर्ने गरेकका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार