Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालन

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3K
    SHARES

    फाइल तस्विर

    चितवन । चट्टानसहितको ठूलो पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको  छ ।



    मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । काठमाडौं जाने  पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार