Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढीले बगाएर दुई जनाको मृत्यु

    बाढीले बगाएर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । अबिरल वर्षा पछि सर्लाहीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

    लालबन्दी नगरपालिका–४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका–४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    यसैगरी रामनगर गाउँपालिका–६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार