Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ललितानिवास जग्गा प्रकरण

    आईजीपीलाई महान्यायाधीवक्ताको निर्देशन – पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउनू

    आईजीपीलाई महान्यायाधीवक्ताको निर्देशन – पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउनू

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच छलफल भएको छ ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका विषयमा उनीहरुबीच आइतबार छलफल भएको हो ।



    छलफलमा आवश्यक देखिए पूर्वप्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन महान्यायाधिवक्ता पोखरेलले निर्देशन दिएको बताइएको छ ।



    आइतबार कुमार चुडाल र अनिलकुमार सिन्हाको इजलासले मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार