काठमाडौं । महानायक राजेश हमालका भाई राकेशको मृत्यु भएको छ । कलेजोमा समस्याका कारण केही दिनअघि उनलाई दिल्लीको ह्याम्स अस्पतालमा उपचारका पुर्याइएको थियो । त्यहाँ उनको निधन भएको पारिवारिक स्रोतले बतायो ।
राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् ।
Leave a Reply