Online Nepal
  • बुधबार, १० पुष २०८१
  • व्यवसायीका माग चालु पुँजीसम्बन्धी मार्गदर्शनले सम्बोधन गर्छ : अर्थमन्त्री महत

    व्यवसायीका माग चालु पुँजीसम्बन्धी मार्गदर्शनले सम्बोधन गर्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 837
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले व्यवसायीका माग सम्बोधन नगरेको भन्दै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले सम्बोधन गर्नेमा आशावादी रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा नेपाल अडिटर्स एसोसिएसन (अडान) को १८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले व्यवसायीका माग चालु पुँजीसम्बन्धी मार्ग निदेशनले सम्बोधन गर्नेमा आफू आशावादी रहेको उल्लेख गरे ।



    राज्य संयन्त्रमा समस्या भएकाले अहिलेको स्थिति निम्तिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार