Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विप्लव समुहका ललितपुर इन्चार्ज महेश बज्राचार्य पक्राउ

    विप्लव समुहका ललितपुर इन्चार्ज महेश बज्राचार्य पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहका ललितपुर इन्चार्ज पक्राउ परेका छन् ।

    महानगरिय प्रहरी परिसर ललितपुरले महेश बज्राचार्यलाई पक्राउ गरेको हो।



    बज्राचार्यलाई मंगलबार बेलुका ललितपुरस्थित वंगलामुखीबाट पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार