Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बैठक आन्तरिक र घरायसी हो, लाइभ गर्दा गोपनीयता भंग हुन्छ : माधव सापकोटा

    बैठक आन्तरिक र घरायसी हो, लाइभ गर्दा गोपनीयता भंग हुन्छ : माधव सापकोटा

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 774
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलको विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राखेका हुन् ।



    अध्यक्ष प्रचण्डले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए ।



    उनले एकपटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए । बैठकको लाइभ गर्दा गोपनीयता भंग हुने भएकाले नगरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार