Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बैंकमा कार्यरत गार्ड मृत फेला

    बैंकमा कार्यरत गार्ड मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    मोरङ । इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन्।

    मोरङको ग्रामथान गाउँपालिका ७ नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत ४२ वर्षीय पदुम कुमार माझी मृत फेला परेका हुन् ।



    उनी बैंकको माथिल्लो तल्लाको सिढीमा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए।



    घटनाबारे अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार