Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • टीआरसी विधेयक अघि बढाउन संसदमा ढिलासुस्ती भयो : प्रधानमन्त्री प्रचण्ड

    टीआरसी विधेयक अघि बढाउन संसदमा ढिलासुस्ती भयो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका छन् ।

    सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरे ।



    टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार