Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • गुडिरहेको रेलमा आरपीएफका जवानले गोली हाने, चार जनाको मृत्यु

    गुडिरहेको रेलमा आरपीएफका जवानले गोली हाने, चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले गुडिरहेको रेलमा गोली हानेर चार जनाको हत्या गरेका छन् ।

    भारतस्थित महाराष्ट्रको पालघरमा सोमबार जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा सवार चार जनालाई गोली हानिएको हो ।



    गोली लागेर चारै जनाको मृत्यु भएको छ। आरोपितलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ। गोली किन हानियो भन्ने विषयमा समाचारमा खुलाइएको छैन ।



    पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका हुन् ।

    घटनामा एक आरपीएफ र तीन यात्रुको मृत्यु भएको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार