Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोले पुरिएर काठमाडौंमा ३ वर्षका जुम्ल्याहको मृत्यु

    पहिरोले पुरिएर काठमाडौंमा ३ वर्षका जुम्ल्याहको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरो तथा बाढिमा परेर मृत्यु हुनेको संख्या बढिरहेको छ । धादिङमा एकै घरका तीन जनाको मृत्यु भएको २४ घण्टा वित्न नपाउँदै पहिरोले पुरिएर टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको हो ।



    धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमार खाना खान थालेको बेला घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार