Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साउन ८ गतेबाट चल्ने भयो सार्वजनिक यातायात

    साउन ८ गतेबाट चल्ने भयो सार्वजनिक यातायात

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को लकडाउनका कारण ठप्प भएको सार्वजनिक यातायात साउन ८ गतेबाट चल्ने भएको छ ।

    यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका हुन् ।



    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।



    सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीहरुले भने विभिन्‍न माग राख्दै मानेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार