Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 855
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।

    यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो।



    साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।



    आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार