Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति पौडेलद्धारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलद्धारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 603
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।



    राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



    सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो ।

    rastrapati

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार