Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चितवनबाट विप्लवका कार्यकर्ता पक्राउ

    चितवनबाट विप्लवका कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    चितवन । इलाका प्रहरी कार्यालय रत्ननगरले प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ।

    चितवनमा समाजमा अराजक गतिविधि, चन्दा आतंक मच्चाउदै आएको भन्ने गोप्य सूचनाको आधारमा विप्लव समूहका रत्ननगर नगर सचिव गञ्जसिं गुरुङलाई पक्राउ रिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    रत्ननगको सालघारीबाट पक्राउ परेका गुरुङलाई सार्वजनिक हित, सुरक्षा, स्वास्थ्य, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्ध व्यवहार मुद्धामा म्यादथप गरी अनुसन्धान भैरहेको रत्ननगरका इन्स्पेक्टर शेखरकुमार शाहाले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार