Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपति पौडेलले गरे केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलले गरे केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 876
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।



    संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार