Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध : नदीको बहाव बढ्दै छ, सतर्क रहनुहोस्

    बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध : नदीको बहाव बढ्दै छ, सतर्क रहनुहोस्

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.4K
    SHARES

    नारायणी नदीमा रहेको हात्तीको दुईवटा प्रतिमामध्ये बगाएको एउटा प्रतिमा

    काठमाडौं । अविरल वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले एक सूचना सूचना जारी गरी नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएको जानकारी गराउँदै सतर्क हुन आग्रह गरेको छ ।

    महाशाखाद्वारा आज (मंगलबार) विहान जारी गरिएकाे सूचनामा नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाइएको छ।



    यसैगरी कोशी नदीको बहाव पनि खतराको संकेत नजिक हुने महाशाखाको भनाई छ ।



    यसकासाथै कनकाई, कमला, बागमती तिनाउ, पूर्वि राप्तीमा नदीको स्तर खतराको बिन्दु आसपास हुने भएकाले तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार